जिमेलमा नयाँ फिचर

- एजेन्सी

जेष्ठ २३, २०७५

गुगलले जिमेलमा पनि स्मार्ट कम्पोज नामक नयाँ फिचर ल्याउने घोषणा गरेको छ । यसका कारण इमेल कम्पोज गर्दा विभिन्न बाक्य वा शब्दहरू सुझावका रूपमा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङमार्फत प्राप्त हुनेछन् । इमेलका लागि आवश्यक शब्द टाइप गर्दा नै सुझावका रूपमा ती वाक्य वा शब्द आउनेछन् । आगामी केही साता भित्रै यो सुविधा उपलब्ध गराउने योजना गुगलको छ । 

 

प्रकाशित :जेष्ठ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्