आन्तरिक पर्यटक लोभ्याउँदै र्‍याफ्टिङ

- विष्णु तारुके

जेष्ठ २१, २०७५

नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले हरेक वर्ष र्‍याफ्टिङ फेस्टिबलको आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई र्‍याफ्टिङको मज्जा प्रदान गर्छ । यो वर्ष पनि र्‍याफ्टिङ र पर्यटनका लागि नदी बचाऔं भन्ने नाराका साथ आयोजना गरिएको उक्त मेलामा सयौंले र्‍याफ्टिङको मज्जा लिए ।

धादिङको बेनीघाटदेखि फिस्लङसम्म सञ्चालित उक्त र्‍याफ्टिङ २१ किलोमिटर लामो थियो जसमा ७ वटा र्‍यापिड (पानीका ठूला छाल) थिए । र्‍याफ्टिङमा उक्त दूरी पार गर्न ३ घण्टा लाग्छ । नाराले त्रिशूली तथा भोटेकोसीमा संस्थागत रूपमै र्‍याफ्टिङ महोत्सव सञ्चालन गर्दै आएको छ । 

 

प्रकाशित :जेष्ठ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्