अभिनेत्री वर्षा राउतलाई के मनपर्दैन

- साप्ताहिक संवाददाता

जेष्ठ २१, २०७५

 झूटो बोल्ने मानिसहरूदेखि

 आफूले जिम्मा लिएको काम पूरा नगर्नेहरूसँग 

 अरूको कुरा काट्दै हिँड्नेहरूदेखि 

 मुखमा रामराम बगलीमा छुरा प्रवृत्तिका मानिसहरूसँग

 फेसबुकमा अरूको आलोचना गर्नेहरूदेखि 

 कुरै नबुझी त्यत्तिकै कराउनेहरूसँग 

 कसैलाई कुर्नुपर्‍यो भने

 धेरै भोक लागेका बेला ।

प्रकाशित :जेष्ठ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्