गुगलको स्मार्ट डिस्प्ले
जेष्ठ १९, २०७५
गुगलले जुलाईदेखि स्मार्ट डिस्प्लेको बिक्री प्रारम्भ गर्ने योजना बनाएको छ । गुगल असिस्टेन्टमा आधारित यो स्मार्ट डिस्प्लेमा स्मार्ट स्पिकरसमेत छ ।
उक्त स्मार्ट स्पिकरमा गुगलको ओभर दर टप लाइभ टिभी सर्भिस युट्युब टीभी हेर्न सकिन्छ ।
गुगल असिस्टेन्टसमेत भएकाले यो स्पिकरबाट गुगल होमबाट गर्न सकिने अन्य सबै काम गर्न सकिनेछ ।
प्रकाशित :जेष्ठ १९, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्