गुगलको स्मार्ट डिस्प्ले

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७५

गुगलले जुलाईदेखि स्मार्ट डिस्प्लेको बिक्री प्रारम्भ गर्ने योजना बनाएको छ । गुगल असिस्टेन्टमा आधारित यो स्मार्ट डिस्प्लेमा स्मार्ट स्पिकरसमेत छ । 

उक्त स्मार्ट स्पिकरमा गुगलको ओभर दर टप लाइभ टिभी सर्भिस युट्युब टीभी हेर्न सकिन्छ । 

गुगल असिस्टेन्टसमेत भएकाले यो स्पिकरबाट गुगल होमबाट गर्न सकिने अन्य सबै काम गर्न सकिनेछ ।  

प्रकाशित :जेष्ठ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्