सोनमको उत्साह

- एजेन्सी

जेष्ठ १८, २०७५

हालै सोनम कपुर कान्स फिल्म फेस्टिबलमा देखिइन् । उक्त अवसरमा सोनमले लगाएको पहिरनले धेरैको ध्यान तान्यो । बलिउडकी ब्युटिफुल अभिनेत्री सोनमले आनन्द आहुजासँग केही समयअघि मात्र विवाह गरेकी थिइन् ।

फेस्टिबलका क्रममा सोनमको कन्फिडेन्ट्स तथा लुक्स हेर्न लायक थियो । सोनमको उक्त कन्फिडेन्ट्सलाई धेरैले विवाहपछिको उत्साहका रूपमा समेत लिएका थिए । 

 

प्रकाशित :जेष्ठ १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्