लुगा लगाउन साहस चाहिने

- एजेन्सी

जेष्ठ १७, २०७५

सर्वत्र गर्मी बढ्दै गएको छ । गर्मीको मौका छोपेर धेरै फेसन डिजाइनरले नयाँ–नयाँ पहिरन डिजाइन गरिरहेका छन् ।

त्यस क्रममा यही गर्मीलाई मध्यनजर गर्दै डेनिमको सोर्ट बजारमा आएको छ । युवतीहरूलाई लक्षित यो सोर्ट लगाउन फेसन सेन्सभन्दा पनि आँट चाहिन्छ । 

फेसन नोभाले बजारमा ल्याएको यो सोर्टलाई लेसको मद्दतले लगाउनुपर्छ । पहिलो पटक बजारमा आएको यस्तो डिजाइनको सोर्टको अन्तर्राष्ट्रिय बजार मूल्य ३ हजार ३ सय रुपैयाँ छ । 

प्रकाशित :जेष्ठ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्