Teej banner

हङकङमा एभरेस्ट हाइकिङ

- साप्ताहिक संवाददाता

जेष्ठ १२, २०७५

आइतबार सगरमाथा दिवसको अवसर पारेर हङकङमा एभरेस्ट हाइकिङको आयोजना हुँदैछ । हङकङेली नेपालीहरूसँगै विभिन्न देशका वाणिज्यदूत तथा स्थानीय सरकारका प्रतिनिधिहरूसमेत उक्त हाइकिङमा सहभागी हुनेछन् । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा नेपालका प्राकृतिक सम्पदाहरूको परिचयका लागि पनि यो हाइकिङको आयोजना गरिएको बताइएको छ ।

आयोजक : हङ्कङस्थित महावाणिज्य दूतावास तथा एनआरएनए हङकङ

रुट : हङकङ अब्जरवेसन ह्विल–सेन्ट्रल पिक 

प्रवेश शुल्क : २ हजार ८ सय रुपैयाँ

प्रकाशित :जेष्ठ १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्