पोष्टरमा बाबु कान्छा

- साप्ताहिक संवाददाता

जेष्ठ १२, २०७५

चलचित्र ‘बाबु कान्छा’को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्रको रिलिज डेट असार २९ गतेका लागि सार्वजनिक गर्दै पहिलो पोष्टर सार्वजनिक भएको छ । 

चलचित्रमा सलोन बस्नेतले शिर्ष भूमिका निर्वाह गरेका छन् । सार्वजनिक पोष्टरमा उनैलाई प्रस्तुत गरिएको छ । 

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोनका साथमा बरिष्ठ कलाकार नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतका कलाकारले अभिनय गरेका छन् । यहि चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन चलचित्र नगरिमा आउँदैछन् । 

 

प्रकाशित :जेष्ठ १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्