अनुरागको रोमान्टिक गीत

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७५

साउन २५ गते प्रदर्शन मिति तय गरिएको चलचित्र ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा एलिजा र समुन्द्र पण्डितको अभियन हेर्न सकिन्छ जसमा एलिजा बोल्ड रूपमा प्रस्तुत भएकी छिन् ।

सुगम पोखरेल तथा अञ्जु पन्तको स्वरको उक्त गीतको शब्द सत्यराज एचआरसीले लेखेका हुन् भने संगीत सरोज पोखरेलले दिएका छन् । ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्र अनुरागको निर्देशन सत्यराज चौलागाईंले गरेका हुन् ।

गीतको भिडियो

 

प्रकाशित :जेष्ठ ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्