शिशिरले ल्याए पानी धरर
जेष्ठ १०, २०७५
गायक शिशिर काफ्लेले आफ्नै संगीत रहेको पानी धरर बोलको गीतलाई सार्वजनिक गरेका छन् । अल्फा काफ्लेले रचना गरेको यो गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् ।
राजीव समरले निर्देशन गरेको म्युजिक भिडियोमा मनिषा बस्नेत, कमल सिंह र प्रशान्त पौडेलले अभियन गरेका छन् । डान्स बिटमा रहेको म्युजिक भिडियोको छायांकन पासाङ शेर्पाले गरेका छन् । म्यूजिक भिडियोको केही दृष्य ड्रोनवाट छायांकन गरिएको कारण भिडियो आकर्षक देखिएको छ ।
पानी धररको म्युजिक भिडियो
प्रकाशित :जेष्ठ १०, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्