सबिनको रोजाइ

  • सबिन श्रेष्ठ, अभिनेता

- साप्ताहिक संवाददाता

जेष्ठ ६, २०७५

गायक – रामचन्द्र काफ्ले

गायिका – आस्था राउत

अभिनेता – अनुपविक्रम शाही 

अभिनेत्री – रेखा थापा 

मोडल – अनु शाह 

संगीतकार – दीपक शर्मा र टंक बुढाथोकी 

निर्माता – छविराज ओझा

निर्देशक – उज्ज्वल घिमिरे

नेता – केपी ओली 

नेतृ – कोमल वली 

पत्रकार – दिनेश सिटौला 

टिभी एंकर – सुरजसिंह ठकुरी 

खेलाडी – पारस खड्का

चिकित्सक – डा. ओममूर्ति अनिल 

व्यवसायी – सञ्जीव नापित

सामाजिक अभियन्ता – धुर्मुस–सुन्तली 

हास्यकलाकार – मह जोडी 

प्रकाशित :जेष्ठ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्