रिमाको पीडा

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७५

मोडल रिमा विश्वकर्माको पीडा सार्वजनिक भएको छ । उनको पीडा एक गीतको म्यूजिक भिडियो मार्फत सार्वजनिक भएको हो । गायिका सिर्जना गुरुङको आवाज रहेको ‘किन दु:ख मान्छौँ’ बोलको गीतको भिडियोमा रिमा देखा परेकी हुन् । 

विपी वाग्लेको शब्द संगीत रहेको गीतको म्यूजिक भिडियोमा रिमालाई दिपक काफ्ले साथ दिएका छन् । गीतमा विष्णु अधिकारीको संगीत संयोजन रहेको छ । 

युवराज वाईवाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।  

गीतको म्यूजिक भिडियो :

प्रकाशित :जेष्ठ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्