साक्थिमको ‘हङकङ बजार सिटी’

- साप्ताहिक संवाददाता

जेष्ठ ४, २०७५

गायक साक्थिम योङ्याले आफ्नै स्वर र संगीतमा डान्स नम्बर ‘हङ्कङ बजार सिटी’ बजारमा ल्याएका छन् । बिष्णु ईङ्नामको शब्दमा तयार गितले हङकङको आधुनिकता र रात्रीकालिन जीवन प्रतिविम्बीत गरेको छ । 

जब रात पर्छ बत्तिको झिलिमिली प्रकाश, ह्वस्कीको स्वाद र डान्स हङ्कङको परिचय हो । गीतमा यहि भाव प्रस्तुत छ । लिरिकल भिडियो सार्वजनिक गरेका साक्थिम भिडियोको तयारीमा छन् ।

 

प्रकाशित :जेष्ठ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्