Teej banner

मिदिम साँझमा स्वप्न

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७५

नेपाली युवापुस्ताका प्रिय गायक स्वन सुमन यसै साता हङ्कङेली दर्शक माझ गुञ्जिए । मिदिम एसोसियसन हङकङले आयोजना गरेको ‘मिदिन साँझ २०१८’ मा उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै प्रशंसा बटुले ।

उनीसँगै कार्यक्रममा गायिका तृष्णा गुरुङ्, एलिना गुरुङ, डान्सर पवित्रा गुरुङ, अनिता गुरुङ् लगायतका कलाकारले पनि आफ्नो प्रस्तुती दिएका थिए । ग्रामिण भेगमा शिक्षा तथा स्वास्थ्यका लागि सहयोग गर्ने उद्देश्य सहित आयोजना भएको कार्यक्रमको यो पहिलो श्रृखला हो । 

 

 

प्रकाशित :जेष्ठ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्