अभिनयको प्रशिक्षण नलिएका अभिनेता

  • पल शाह, अभिनेता

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७५

वास्तविक नाम : पूर्णविक्रम शाह 

जन्म : रामपुर, घोराही उप–

महानगरपालिका– २, दाङ

उचाइ : ५ फिट ८ इन्च

जन्ममिति : २०४६ फागुन १० गते 

पहिलो अभिनय : तिम्रै यादमा रम्छु गीतको भिडियो 

पहिलो चलचित्र : नाइँ नभन्नु ल–४ 

अभिनय प्रशिक्षण : लिएको छैन 

चलचित्र संख्या :

पहिलो हिट : नाइँ नभन्नु ल–४ 

पुरस्कार : उत्कृष्ट मोडल एवार्ड, उत्कृष्ट अभिनेता एवार्ड–२०७३,  

नेफ्टा एवार्ड–२०७३

जुत्ताको ब्रान्ड : एडिडास र नाइक 

जुत्ताको साइज : ४२ 

पाइन्टको साइज : ३२–३३ इन्च 

पाइन्टको ब्रान्ड : लिभाइज

परफ्युम : फेरारी (मलाई फेरारी गाडी मन पर्ने हुँदा यसको सबै ब्रान्ड मन पर्छ ।) 

घडी : टिस्सोर्ट

मोबाइल : सामसुङ

ल्यापटप : प्रयोग गर्दिनँ

चस्मा : रेबन 

मन पर्ने खाना : दालभात–तरकारी 

बेलुका सुत्ने समय : ११/१२ बजे

बिहान उठ्ने समय : सुटिङका बेला ५ बजे, अरू बेला ८ बजे  

 

प्रकाशित :जेष्ठ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्