अमेरिका बोइजको ट्रेलर

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७५

नेपाली चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिका जान घरबाट केहि लाख रकम मगाएर खाँडी मुलुक हानिएका ३ युवाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र विवेक पाण्डेले निर्देश्न गरेका हुन् । 

चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतका 

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले लगानी गरेको यो चलचित्रमा समीर खरेल, सुरज उप्रेती र अनुप थापा कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

चलचित्रको ट्रेलर :

 

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्