Teej banner

हैरान गीत

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७५

आगामी जेठ ४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘हैरान’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गरेका कलाकार गजित विष्ट, निश्मा घिमिरे, मोहमद वशिम राजा र आरोही शर्मालाई प्रस्तुत गरिएको छ ।  

स्वरूपराज आचार्य र दुर्गा परियारको स्वर रहेको गीतमा शान्तिप्रियका शब्द तथा सन्तोष श्रेष्ठको संगीत रकेको छ । 

सौगात विष्टले दोस्रो पटक निर्देशन गरेको यो चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । 

गीतको भिडियो :

 

प्रकाशित :वैशाख ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्