किड प्रिन्सेस् दिक्षा

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७५

 

राजधानीमा किड प्रिन्सेस् २०१८ सम्पन्न भएसँगै बालबालिकाको सौन्दर्य सम्बन्धि नयाँ प्रतियोगीता थपिएको छ । हालै राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा स्कुलमा अध्ययनरत बालबालिको उक्त प्रतियोगीता सम्पन्न भएको हो । 

प्रतियोगितामा विजेश्वरी स्कूलकी दिक्षा भण्डारीले शिर्ष उपाधि हात पारिन् । उनले नगद पुरस्कार २५ हजार प्राप्त गरिन् । 

प्रतियोगितामा करुणा विष्ट फस्ट रनर अप तथा सुप्रभा खरेल सेकेन्ड रनर अप विजेता छनौट भएका थिए । उनीहरुले क्रमश: १५ हजार १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगता बी क्विन इभेन्टले आयोजना गरेको थियो ।   

 

प्रकाशित :वैशाख ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्