तिजी महोत्सव–२०१८

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७५

स्वदेशी तथा विदेशी पर्यटकहरू मुस्ताङ पुग्न लालायित हुन्छन् । परम्परागत तिब्बती गाउँहरू, बुद्धसम्बन्धी दुर्लभ कला, चाखलाग्दो संस्कृति तथा हिमालयको सुन्दरताले धेरै लोभ्याउँछ ।

मुस्ताङको पुरानो राजधानी लोमान्थाङमा भोलिदेखि तीनदिने तिजी महोत्सव हुँदैछ । महोत्सवको अवसर पारेर हिमालयन एक्सकर्सन नेपालले स्पेसल प्याकेजको व्यवस्था मिलाएको छ ।

स्थान : माथिल्लो मुस्ताङ समय : १७ दिन

खर्च : १ हजार ९ सय ९० डलर (२ लाख १० हजार रुपैयाँ)

प्रकाशित :वैशाख २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्