उत्कृष्ट ठहरिएका खानेकुरा

- एजेन्सी

वैशाख २७, २०७५

बेलायतको एक संस्थाले आयोजना गरेको विश्वव्यापी खानेकुराको फोटो प्रतियोगितामा बंगलादेशका फोटोग्राफरले खिचेका तस्बिर सर्वोकृष्ट भएका छन्, जसमा विश्वका ६० राष्ट्रका ८ हजार तस्बिरले विभिन्न २५ वटा क्याटोगोरीमा सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी बंगलादेशका फोटोग्राफर नुर अहमद गेलाले हिन्दुहरूको चाडमा खानेकुराको पूजा गरिएको दृश्यलाई फरक एंगलबाट कैद गरेका थिए । खानेकुराका विभिन्न शीर्षकमा आयोजित यो प्रतियोगितामा सर्वोकृष्ट भएबापत नुरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित :वैशाख २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्