कनेक्टेड होम र एप्लायन्सेज

- साप्ताहिक संवाददाता

वैशाख २७, २०७५

हिजोआज इन्टरनेट अफ थिंग्सले अनेकन कार्य गर्न थालेको छ । यसले एक अर्कालाई वायरलेस वा फिजिकल रूपमा कनेक्ट गर्ने सुविधा दिन्छ ।

यो प्रविधिले घरमा भएका डिभाइस वा एप्लायन्सहरूलाई जोड्छ । यो एप्लायन्समार्फत् घरमा भएका सेक्युरिटी क्यामेरा, लाइट, एप्लायन्सेज, स्मार्ट लक आदिलाई फोनको सहयोगले इन्टरनेटमार्फत टाढैबाट नियन्त्रण गर्न सकिन्छ । 

 

प्रकाशित :वैशाख २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्