Teej banner

समाको तस्बिरले तहल्का

- एजेन्सी

वैशाख २६, २०७५

टेलिभिजन अभिनेत्री समा सिकंदर सोसल मिडियामा निकै सक्रिय छिन् । फेसबुक र इन्स्टाग्राममा उनको सक्रियता विगतको तुलनामा बढ्दो छ । 

यसबीच समाले आफ्नो एउटा नयाँ तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन्, जुन तस्बिरले इन्टरनेटमा चर्चा बटुलेको छ । समाको उक्त तस्बिर निकै कामुक छ, जसलाई प्रशंसकहरूले निकै मन पराएका पनि छन् । 

समा किन आजभोलि झन्–झन् हट बन्दै गएकी हुन् ? कतै यो चर्चामा आउने बहाना मात्र त होइन ?

प्रकाशित :वैशाख २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्