पूर्णकला बिसीको प्रतिक्षा

- साप्ताहिक संवाददाता

वैशाख २६, २०७५

नेपाली लोक गायनका क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल गायिका पूर्णकला बिसीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘प्रतिक्षा’बोलको सार्वजनिक गीतमा गायिका पूर्णकलासँगै गायक शुसान्त केसीले पनि गायनमा साथ दिएका छन् । 

कमल शुसान्त केसी र राजेश कुमार नेपालीको शब्द सिर्जना तथा युनिक भोजराज विक को लय सिर्जना रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । 

खमेश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा ईश्वरजंग खड्का र प्रतिभा राई जोडीका रुपमा प्रसतुत भएका छन् । 

प्रतिक्षाको म्यूजिक भिडियो : 

 

प्रकाशित :वैशाख २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्