पहिलो पटक नेपाली छात्रा

- साप्ताहिक संवाददाता

वैशाख २४, २०७५

 

पछिल्लो समय अन्र्तराष्ट्रिय प्रतियोगीतामा नेपालीहरुको उपस्थिती बाक्लिदै गएको छ । यहि क्रममा मिस एण्ड मिष्टर स्टार युनिभर्स नामक प्रतियोगितामा पनि नेपालको तर्फबाट सहभागीता हुने भएको छ । 

‘प्रिन्सेस् स्टार युनिभर्स २०१८’ मा नेपालका तर्फबाट १० वर्षिया बेबिशा भण्डारीले पहिलो पटक सहभागीता जनाउने भएकी छिन् ।  

पोर्चुगलमा आगामी जून २० देखि २५ सम्म संचालन हुने उक्त प्रतियोगितामा बेबिशाले विश्वका विभिन्न देशका प्रतियोगीसँग शिर्ष उपाधिका लागि प्रस्तिपर्धा गर्ने छिन् । 

बेबिशालाई प्रिन्सेस् स्टार युभिभर्स २०१८ का लागि प्रतियोगिताको नेपालको आधिकारिक संस्था ड्रिम सर्च एजेन्सीले चयन, संयोजन र व्यवस्थापन गरेको हो । बेबिशाको प्रतिस्पर्धाको लागि तयारी अभिनेता एवं कोरियोग्राफर दिक्पाल कार्कीले गर्ने छन् ।

 

प्रकाशित :वैशाख २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्