बसको टिकट घरबाटै

- साप्ताहिक संवाददाता

वैशाख २२, २०७५

नयाँ वर्षसँगै घरमै बसी–बसी बसको टिकट काट्न सकिने व्यवस्थाको सुरुवात भएको छ । Seven Tech नामक संस्थाले busObasअनलाइन टिकट बुकिङ वेबसाइट सार्वजनिक गरेको छ, जसमार्फत वैशाख १५ गतेदेखि टिकट काट्ने सुविधा उपलब्ध हुनेछ ।

पोखरा–काठमाडौंलाई पहिलो प्राथमिकतामा राख्दै busObas अनलाइन टिकटिङ सञ्चालनमा ल्याइएको Seven Tech ले बताएको छ । दगकइदबक छ भने किन टिकट काउन्टरसम्म पुग्ने ? तपाईंको बैंक खाता अवश्य छ होला, इ–बैंकिङ  पनि प्रयोग गर्नुभएकै होला, इन्टरनेट त अवश्य प्रयोग गर्नुहुन्छ भने सजिलै 

www.busobas.com मा गै टिकट काट्न सक्नुहुन्छ ।

प्रकाशित :वैशाख २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्