‘हैरान’को ‘हिरो’

- साप्ताहिक संवाददाता

वैशाख १७, २०७५

चलचित्र ‘हैरान’को नयाँ गीत सार्वजनिक भएको छ । जेठ ४ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सागर लम्साल र पुस्कर रेग्मीलाई फिचरिङ गरिएको छ ।

सार्वजनिक ‘हिरो’बोलको गीतमा संगीत र स्वर राजन इशानको छ भने गम्भिर बिष्टको शब्द छ । चलचित्र विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् ।

 चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल,  निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई ,आरोही शर्मा लगायतका कलाकारले शिर्ष भूमिाकामा रहेर अभिनय गरेका छन् ।

हिरोको भिडियो :

 

प्रकाशित :वैशाख १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्