अमेरिका ब्वाइज

- साप्ताहिक संवाददाता

वैशाख १४, २०७५

आज शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र अमेरिका ब्वाइजलाई प्रकाश भुजेल तथा इन्द्रप्रसाद खरेलले निर्माण गरेका हुन् । विवेक पाण्डेले लेखेको यो चलचित्र हास्यप्रधान भएको बताइन्छ । चलचित्र अमिरिका ब्वाइजमा नेपाली युवाको अमेरिका जाने सपना तथा संघर्ष देखाइएको छ । यो चलचित्रमा हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाईं, सृष्टि कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल तथा मनिष राउत आदिले अभिनय गरेका छन् ।

निर्देशक : प्रवेश पौडेल 

कलाकार : सुनिल थापा, अर्पण थापा तथा सन्दीप क्षेत्री ।

 

प्रकाशित :वैशाख १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्