Teej banner

अन्तरिक्षवाट अस्ट्रेलियन ग्रापी

- साप्ताहिक संवाददाता

वैशाख १२, २०७५

अस्ट्रेलियामा सञ्चालित फर्मुला वान ग्रान्ड पिक्स मोटर रेस एक अन्तरिक्ष वैज्ञानिकले अन्तरिक्षबाट प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् ।

६ महिनाअघि इन्टरनेसनल स्पेस स्टेसन (नासा) को एक अभियानअन्तर्गत अन्तरिक्षमा पुगेका वैज्ञानिक ड्रियु फुसेलले अन्तरिक्षबाटै उक्त प्रतियोगिता हेरेको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका थिए ।

मेलबर्नमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन खेलमा सबाष्टियन भिटेलले लुईस ह्यामिल्टनलाई पराजित गरेका थिए । 

 

प्रकाशित :वैशाख १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्