आयुषा र भ्युसालोनी जुनियर ब्याटल

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७५

गत साता राजधानीमा सम्पन्न जुनियर ब्याटल २०१८ नामक स्कूलमा अध्ययनरत बालबालिका सम्बन्धीत प्रतियोगितात्मक कार्यक्रममा आयुषा थापाले उमेर समूहमा सिनियरतर्फ शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् भने जुनियर तर्फको शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् भ्युसालोनी सुब्बा । 

उक्त प्रतियोगितामा सिनियरतर्फ अबेश उराउ फस्ट रनर अप तथा हिमेश शाक्य सेकेन्ड रनरअप घोषित भएका थिए भने जुनियर तर्फ फस्ट रनर अपको उपाधिमा जेनियाँ तामाङ  र सेकेन्ड रनरअपको उपाधिमा कुसुम राणा विजयी चयन भएका थिए । प्रतियोगिता मिडिया ल्याण्डको आयोजनामा संचालन भएको थियो । 

 

प्रकाशित :वैशाख ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्