फ्रेन्ड्स रेस्टुराँमा कमेडी शो

  • समर रेन डान्स पार्टी

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७५

आज शनिबार ठमेलस्थित फ्रेन्ड्स रेस्टुराँमा स्ट्यान्ड अप कमेडी नाइटको आयोजना हुँदैछ जहाँ चार जना कमेडियन आबद्ध कमेडी टुकटुकले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछ ।

यो शनिबारलाई सुखद र रमाइलो बनाउन चाहनुहुन्छ भने यो कमेडी शो हेर्न सक्नुहुन्छ । 

समय : साँझ ७ बजेदेखि १० बजेसम्म, प्रवेश : नि:शुल्क कलाकार : आयुष श्रेष्ठ, रजिना श्रेष्ठ, अस्तित्व अधिकारी र फेडर इकेलर 

समर रेन डान्स पार्टी

भोलि शनिबार समर रेन डान्स पार्टीको आयोजना हुँदैछ । १८ वर्षभन्दा माथिका युवायुवतीहरूले मात्र प्रवेश पाउने यो पार्टीमा भिडियो डिजे ओम लामा, डिजे कान्छी तथा डिजे मिगलको डिजेइङमा रमाउन पाइनेछ । 

समय : राति ८ बजे, स्थान : ओजन डिस्को, लेकसाइड, पोखरा प्रवेश शुल्क : १ हजार रुपैयाँ

 

 

प्रकाशित :वैशाख ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्