Teej banner

देशका लागि काम गर्नेछु

  •  ठाकुर गैरे, युवा नेता

- साप्ताहिक संवाददाता

वैशाख ७, २०७५

 

मानपदवी नखोज्ने, देशका लागि काम गर्ने । 

नेकपा एमालेलाई अझ बढी राजनैतिक, वैचारिक एवं सुव्यवस्थित बनाउँदै जनताको प्यारो पार्टी बनाउन सक्रिय रहने । 

 गरिबीको रेखामुनि रहेका, शोषित, उत्पीडित तथा बेरोजगारहरूका समस्या समाधानका लागि क्रियाशील हुने । 

सबैले राम्रो र प्रशस्त आम्दानी गरुन र उक्त आम्दानीबापत राज्यलाई कर तिर्ने वातावरण तयार होस भन्ने उद्देश्यले काम गर्ने । 

भ्रष्टाचारविहीन समाज निर्माणका लागि भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, घुसखोरी तथा कमिसनतन्त्रका विरुद्ध काम गर्ने ।

प्रकाशित :वैशाख ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्