शिल्पीमा सखी
वैशाख ७, २०७५
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा रमेश रञ्जनको लेखन तथा घिमिरे युवराजको निर्देशनको नाटक सखी भोलि शनिबारसम्म मञ्चन हुनेछ ।
नेपालमा भएको १२ वर्षे द्वन्द्वको कथामा आधारित उक्त नाटकमा रामभजन कामत, प्रियंका झा, पवित्रा खड्का, सविन कट्टेल आदि कलाकारले अभिनय गरिरहेका छन् ।
हरेक दिन ५:३० बजे मञ्चन हुने यो नाटकको अतिरिक्त शो शनिबार हुने बताइएको छ ।
प्रकाशित :वैशाख ७, २०७५
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्