पापराजीमा लाइभ म्युजिक

- साप्ताहिक संवाददाता

वैशाख ६, २०७५

ललितपुरको लखनथापाचोकस्थित पापराजी रेस्टुराँ एन्ड बारमा भोली साँझ लाइभ म्युजिक प्रस्तुत हुँदैछ । लाइभ म्युजिकको आनन्द लिनुका साथै मीठा परिकारहरूमा रमाउन चाहनुहुन्छ भने पापराजीको कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ । उक्त कार्यक्रममा कलाकार जिम्बालगायत अरूको पनि उपस्थिति रहने रेस्टुराँका सागर श्रेष्ठले बताए ।

समय : ६ बजे

स्थान : पापराजी रेस्टुराँ एन्ड बार, ललितपुर

 

प्रकाशित :वैशाख ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्