जता जता दियो बाल्छु

- साप्ताहिक संवाददाता

वैशाख ६, २०७५

लोकप्रिय गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका पन्तको आवाज रहेको सार्वजनिक गीतमा प्रकाश केसीका शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । 

‘जता दियो बाल्छु त्यतै’बोलको गीतको म्यूजिक भिडियो भने थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेर चर्चामा रहेकी मोडल सिर्जना पौडेलको निर्देशन रहेको छ । 

भिडियोमा सिर्जना पौडेल रोडल बुद्धबिर थापाले अभिनय गरेका छन् । 

जता जता दियो बाल्छुको म्यूजिक भिडियो :

 

प्रकाशित :वैशाख ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्