अफ्रिकी मुलुकको भ्रमण गर्नेछु

  • प्रदीप खड्का, अभिनेता

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७५

यो वर्षदेखि नृत्यको कठोर अभ्यास गर्नेछु । 

 जिम नियमित जानेछु । 

नेपालीहरू कम पुगेका केही अफ्रिकी मुलुकको भ्रमण गर्नेछु । 

 यो वर्ष कम्तीमा दुईवटा चलचित्र लिएर आउनेछु । 

 अनाथ बालबालिकाहरूको सहयोगका लागि आयोजना गरिने कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउनेछु ।

 

 

प्रकाशित :वैशाख ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्