खुशी रहने प्रयास गर्नेछु

  •  नीति शाह, मोडल

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७५

  स्वस्थ तथा हाइजेनिक परिकार मात्र खाने प्रयास गर्नेछु । 

 व्यायामलाई नियमित गर्दै त्यसको अवधिसमेत बढाउनेछु । किक बक्सिङको प्रशिक्षणलाई नियमितता दिनेछु । 

 अझ बढी खुसी रहने प्रयास गर्नेछु । 

 सकारात्मक सोचलाई प्राथमिकतामा राख्नेछु । 

 केही राम्रा पुस्तक अध्ययन गर्नेछु ।

 

प्रकाशित :वैशाख ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्