नेपाली बजारमा रोयल च्यालेन्ज

- साप्ताहिक संवाददाता

वैशाख १, २०७५

रोयल च्यालेन्ज ह्विस्कीमा स्कच तथा गुणस्तरीय अनाजको मिश्रण छ ।

यो ह्विस्कीले विशेष रंग, सुवास तथा फरक स्वाद प्रदान गर्छ ।

नेपाल लिक्वर्सका अन्य ब्रान्ड एन्टिक्विटी ब्ल्यू ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याक्डोवल्स नम्बर वन ह्विस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम तथा ब्ल्यू रिवान्ड जिन हुन् ।

 

प्रकाशित :वैशाख १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्