सामाजिक सञ्जालबाट टाढा रहन्छु

  • नयाँ वर्ष नयाँ संकल्प

- साप्ताहिक संवाददाता

वैशाख १, २०७५

 

                                        प्रदीप भट्टराई, निर्देशक 

 अझ बढी मनोरञ्जन प्रदान गर्ने खालका चलचित्र बनाउँछु ।

 मैले ‘जात्रा’ बनाएको डेढ वर्षपछि ‘शत्रुगते’ बनाएँ, जसले गर्दा मलाई धेरैजसोले थोरै काम गर्छ भन्छन् । त्यसैले अबचाहिँ समयको मागअनुसार अलि बढी काम गर्ने मनसाय बनाएको छु । 

 व्यस्तताका कारण परिवारलाई समय दिन भ्याएको छैन । त्यसैले यो वर्षदेखि परिवारलाई सकेसम्म समय दिन्छु ।

 सामाजिक सञ्जालबाट टाढै रहने प्रयास गर्छु । 

 दार्जीलिङ घुम्ने मेरो रहर वाल्यकालदेखिकै हो । त्यसैले यो वर्ष उक्त रहर पूरा गर्ने योजना बनाएको छु ।

प्रकाशित :वैशाख १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्