Teej banner

रोटरी नाइट २०७५

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७४

 

रोटरी क्लब अफ भैरहवाले आज बृहत कन्सर्टको आयोजना गर्दैछ ।

स्थान : होटेल निर्भाना, भैरहवा

समय : ७ बजे 

कलाकारहरु : आस्था राउत, सपना राना, अन्जली अधिकारी 

लाइभ @ न्यू इयर इभ 

भक्तपुरको पलाँसेसिस्थत काठमाडौं फन भ्यालीमा भोलि शनिबार ‘वेस्ट फेस्ट–२०१८’ कन्सर्ट हुँदैछ । 

कलाकारहरू : अविनास घिसिङ, प्रयत्न श्रेष्ठ, डिजे शिशिर, डिजे अर्बिन तथा डिजे अंशु ।

स्थान : काठमाडौं फन भ्याली

टिकट : ६ सय ५० रुपैयाँ 

आयोजक : मेड्ले इभेन्ट एन्ड मिडिया, नेक्सट मोडेल्स नेपाल

सिद्धार्थमा लाइभ

धोबिघाटस्थित सिद्धार्थ कटेजमा लाइभ कार्यक्रम हुँदैछ । 

कलाकार : जीवन राई, रामचन्द्र अन्जान ।

समय : ५ बजे

प्रबेश : नि:शुल्क

प्रकाशित :चैत्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्