युवतीका आँखामा तानिने प्रदीप

  • प्रदीप खड्का, अभिनेता

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७४

 

जन्म मिति : १० मार्च १९९२

 

जन्मस्थान : कुसुन्ती, ललितपुर

बुवा : टेकबहादुर खड्का

 

आमा : शारदा खड्का

उचाइ : ५ फिट ८ इन्च

 

शिक्षा : एमबीए

पहिलो चलचित्र : स्केप

 

पहिलो हिट : प्रेमगीत

पहिलो एवार्ड : लजि फिल्म एवार्ड 

(सन् २०१६)

 

मनपर्ने पहिरन : जिन्स तथा टिसर्ट

हेयरस्टाइल : चलचित्रको कथाअनुसार 

 

खानपिन : शुद्ध शाकाहारी

पेय पदार्थ : सफ्ट डिङ्क्स

 

फिट रहन : नियमित जिम

युवतीहरूको मनपर्ने अंग : आँखा

 

ब्रान्ड एम्बेसडर: नोभेम्बर

जुत्ता : स्पोर्ट्स सुज

 

प्रकाशित :चैत्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्