बेबी आईलभ यू

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७४

चलचित्र वेवी आइलभ यूले प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । २०७५ को जेठ १८ गते प्रदर्शनमा आउने बेबी आई लभ यूको पोस्टरमा दुईजना कलाकार मात्र देखिन्छन् ।

सरोज खनाल, पूजा तिवारी, निर्मल शर्मा, राजु कमेडी रेन्बो, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी तथा किरण के. शर्मा आदिले अभिनय गरेको यो चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।

 

प्रकाशित :चैत्र २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्