नवराज पराजुलीका कविता

  • फूल मुन गजल एण्ड सुफी नाइट

- साप्ताहिक संवाददाता

चैत्र १६, २०७४

युट्युबमा कवि नवराज पराजुलीका कविता प्रशस्तै सुनिन्छन् । कविता सुनाउनकै लागि उनी देश–विदेशका थुप्रै ठाउँ पुगेका छन् । श्रोताले उनका कविता निकै रुचाएको पाइन्छ । गीत–संगीत मात्र होइन, नेपालमा बेला–बेला कविता कन्सर्टको पनि आयोजित गरिन्छ । भोलि शनिबार कवि पराजुलीले यस्तै एउटा कन्सर्टमा आफ्ना कविता सुनाउँदै छन् । 

आयोजक : लियो क्लब अफ काठमाडौं युरेका तथा थिएटर भिलेज

स्थान : माछापुच्छ्ेर स्कुल, कुसुन्ती, ललितपुर

समय : ३:३० बजे

फूल मुन गजल

एण्ड सुफी नाइट

भोलि शनिबार अनेकमार्ग, काठमाडौंस्थित पाउलिन्स गार्डेनमा गजल तथा सुफी संगीत सुन्न सकिनेछ ।

समय : ६:३० देखि ९:३० बजेसम्म

प्रवेश : नि:शुल्क

स्थान : पाउलिन्स गार्डेन

 

प्रकाशित :चैत्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्