सिम्पोनिक एक्जिस्टेन्स

- साप्ताहिक संवाददाता

चैत्र १६, २०७४

सिम्पोनिक एक्जिस्टेन्स शीर्षकको चित्रकला प्रदर्शनी आजबाट काठमाडौंमा प्रारम्भ भएको छ । पेगोडा ग्रुपले यो सामूहिक चित्रकला प्रदर्शनीको आयोजना गरेको हो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुने यो प्रदर्शनीलाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले समेत सहयोग गरेको छ ।

 

प्रकाशित :चैत्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्