विद्यालय भर्ना

- साप्ताहिक संवाददाता

चैत्र १५, २०७४

 

 बालबालिकालाई विद्यालय भर्ना गर्दा पायक पर्ने स्कुल छनौट गर्नुपर्छ ।

 

 स्कुलमा विद्यार्थी संख्या कति छ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ ।

 

 स्कुलको शुल्क कत्तिको सवर्भसुलभ छ, पढाइ शुल्कबाहेक अन्य शुल्क पनि तिर्नुपर्ने–नपर्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

 

 कक्षाकोठा तथा स्कुलको वातावरणका सम्बन्धमा जानकारी लिनुपर्छ ।

 

 पढाउने शिक्षक–शिक्षिका तथा पढाइको गुणस्तर पनि बुझ्नुपर्छ ।

 

 पाठ्यक्रमसहित अतिरिक्त क्रियाकलापका बारेमा समेत जानकारी लिनुपर्छ । 

प्रकाशित :चैत्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्