यात्रा गर्दा

- साप्ताहिक संवाददाता

चैत्र १४, २०७४

 

 लामो यात्रामा कतिपयलाई बान्ता आउन सक्छ, त्यसैले टन्न खानु हुँदैन ।

 

 यात्राका क्रममा प्रशस्त आराम पनि गर्नुपर्छ । 

 

 लामो यात्राका कारण डिहाइड्रेसन हुने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

 

 यात्राका क्रममा चिल्लो, पिरो तथा मसालेदार खाना नखानु नै बेस हुन्छ ।

प्रकाशित :चैत्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्