मण्डलामा मेटासिट

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७४

काठमाडौंस्थित मण्डला थिएटरमा नाटक ‘मेटासिट’ मन्चन भैरहेको छ । मदानी फिल्म एन्ड थिएटर प्रोडक्सन हाउसको यो नाटकका प्रमुख पात्र इमानसिंह हुन् ।

सामाजिक कथामा आधारित नाटक मेटासिटमा अंकित खड्का, सुप्रिया राना, रोहित पौडेल, दीपिका थापा, प्रनिशा खड्का, संयोग गुरागाईं, गोविन्द सुनार, रेशम बुढाथोकी, सीता राना तथा रियर राई आदिले अभिनय गरेका छन् ।

१ घण्टा २० मिनेट लामो यो नाटक चैत १८ गतेसम्म मञ्चन हुने बताइएको छ ।

 

प्रकाशित :चैत्र ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्