लिलिबिलीको पोस्टर

- साप्ताहिक संवाददाता

चैत्र ८, २०७४

यहि चैत्र ३० गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र लिलिबिलीको पोस्टर सार्वजनिक भएको छ । चलचित्रका यस अघि सार्वजनिक भएका गीत तथा ट्रेलरले राम्रै प्रतिकृया पाइरहेका बेला चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । 

सार्वजनिक पोस्टरमा चलचित्रका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचरिङ छन् । सिनेमाका अन्य मुख्य कलाकार प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठलाई निर्माण टिमले पोस्टरमा समावेश गरेको छैन ।

 

प्रकाशित :चैत्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्