Teej banner

सार्क फेसन शो

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७४

छैठौँ दक्षिण एसियाली व्यापारिहरुको सम्मेलनमा फेसन शो को आयोजना गरियो । दक्षिण एसियाका फेसन डिजाइनरहरुले डिजाइन गरेका ड्रेसहरुमा विभिन्न मोडलहरुले क्याटवाक गरेका थिए ।

 काठमाडौंको हायात होटलमा सम्पन्न उक्त फेसन शोमा सार्क राष्ट्रकै मोडलहरुले सहभागीता जनाएका थिए । उक्त फेसन शोमा अनु श्रेष्ठ र मुक्ता श्रेष्ठले नेपालका तर्फबाट क्याटवाक गरेका थिए ।

प्रकाशित :चैत्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्