डेजाभुमा ल्याटिन नाइट

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७४

नृत्य गर्न वा हेर्न कत्तिको रुचाउनुहुन्छ ? त्यसमा पनि ल्याटिन डान्स रुचाउनेहरूलाई आइतबार फोर्ट साल्सा स्टुडियोले बिशेष कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित क्लब डेजाभुमा ल्याटिन डान्स कार्यक्रमको आयोजना हुँदैछ । 

 

स्थान : क्लब डेजाभु, दरबारमार्ग समय : साँझ साढे ७ बजे 

 

प्रकाशित :चैत्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्