खुट्टाको स्याहार गर्ने तरिका
चैत्र २, २०७४
यो मौसममा खुट्टा फुट्ने भएकाले विशेष ध्यान पुर्याउनुपर्छ ।
खुट्टामा नियमित रूपमा ग्लिसिरिन, पेट्रोलियम जेली वा मोस्चराइजर लगाउनुपर्छ ।
खुट्टा धेरै फुटेको छ भने स्क्रबले घोटेर सफा गर्ने तथा क्र्याक क्रिम लगाउने ।
खुट्टामा सधै पातलो मोजा लगाइरहन सकिन्छ ।
बाहिर हिँड्डुल गर्दा क्लोज सुज लगाउनु उपयुक्त हुन्छ ।
प्रकाशित :चैत्र २, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्